सक्कली मन्त्री, नक्कली ट्वीट
काठमाडौं– खानेपानी मन्त्री बिना मगरको नक्कली ट्वीटर आईडी बनाएर विभिन्न असान्दर्भिक सूचना दिएको भन्दै त्यसको खण्डन गरिएको छ।
मन्त्री मगरको सचिवालयले उक्त विषयमा स्पष्टीकरण गर्दै नेपाल प्रहरीको साइबर ब्युरोमा पनि जानकारी गराएको उल्लेख छ।
हेर्नुहोस् सचिवालयले जारी गरेको विज्ञप्ति