पोखराबाट देखिएको माछापुच्छ्रे हिमाल, रङ फेर्ने ताल शे फोक्सुण्डो


दमौली – पोखराबाट देखिएको माछापुच्छ्रे हिमाल । तस्वीरः कृष्ण न्यौपाने/ रासस

रङ फेर्ने शे फोक्सुण्डो

जाजरकोट – मौसम खुलेसँगै उपल्लो डोल्पामा रहेको नेपालकै गहिरो र रङ फेर्ने तालको रुपमा परिचय बनाएको शे फोक्सुण्डो ताल । वारिपारि हिमालको बीचमा रहेको यो तलमा जीवित कुनै पनि प्राणी नभएको विश्वास छ । तस्वीरः हेमन्त केसी/रासस

प्रतिक्रिया