तटबन्ध निर्माणका लागि श्रमदान गर्दैै स्थानीयवासी


कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका – ३, स्याली नदीको उल्टापानीमा जैविक तटबन्ध निर्माणका लागि श्रमदान गर्दै स्थानीयवासी । नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनाअन्र्तगत जैविक तटबन्ध निर्माण भइरहेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस

प्रतिक्रिया