जम्मु-कश्मीरको कुलगाम मुठभेडमा दुई अज्ञात आतंकवादी मारिए


भारत – जम्मु र कश्मीरको कुलगाम जिल्लाको रेडवानी क्षेत्रमा बुधबार राति सुरक्षा बल र आतंककारीहरू बीचको मुठभेडमा दुई अज्ञात आतंकवादी मारिएको प्रहरीले जनाएको छ।

हाल सुरक्षा अपरेसन चलिरहेको र घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया