लोसपा प्रदेश २ अध्यक्षमा सोनल मनोनीत


काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश २ अध्यक्ष जितेन्द्र सोनल मनोनीत भएका छन् ।

लोसपाको शनिबार बसेको केन्द्रीय कार्यसमितिको सिफारिसमा उनलाई प्रदेश २ को अध्यक्षमा मनोनीत गरिएको हो ।

 

प्रतिक्रिया