विज्ञापन खोल्न रिक्त पदहरुकाे विवरण संकलन गर्दै मन्त्रालय (पत्रसहित)


काठमाडाैं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थ र परराष्ट्र मन्त्रालयतर्फ रिक्त रहेका राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) को विवरण संकलन गर्न थालेको छ ।

लोक सेवा आयोगको वार्षिक कार्यतालिकाअनुसार २०७८/७९ मा पदपूर्तिका लागि विवरण संकलन गर्न लागिएको जनाइएको छ ।

यही मंसीर १० गते भित्र विवरण उपलव्ध गराउन मन्त्रालयले सबै निकायमा अनुराेध गरेकाे छ । रिक्त पद संख्या एकिन भए लगत्तै शाखा अधिकृतको विज्ञापन खोलिने छ ।

प्रतिक्रिया