यस्ता छन् सर्वदलीय बैठकका झलकहरू


काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओली बाेलाएको सर्वदलीय बैठक सुरू भएको छ ।

प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्नका लागि अहिले बिहान ११ः१५ देखि बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुका प्रतिनिधिहरु र पूर्वप्रधानमन्त्रीको उपस्थिति छ।

प्रतिक्रिया