राजेश हमाल भन्छन्– कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा ‘टेस्टेड’ हुनुपर्छ


काठमाडौं– ‘महानायक’ उपमा पाएका अभिनेता राजेश हमालले नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई राजनीतिको उपल्लो तहमा अनुभव गर्नुपर्ने बताएका छन्।

समकालिन युवा राजनीतिज्ञमा शर्मालाई अहिलेसम्म अनुभव नगरेका कारण उनले मौका पाउनुपर्ने हमालको भनाई छ। उनी भन्छन्,‘उहाँ अहिलेसम्म टेस्टेड हुनुभएको छैन, उहाँले मौका पाउनुपर्छ भन्ने लाग्छ।’

शर्मा कांग्रेस महाधिवेशनमा महामन्त्रीका उम्मेदवार हुन्। एउटा कार्यक्रममा हमाललाई शर्मा र गगन थापा मध्ये कसलाई रोज्नुहुन्छ? भनि सोधिएपछि हमालको त्यस्तो प्रतिक्रिया आएको थियो।

प्रतिक्रिया