प्रतिनिधिसभाको बैठक आज बस्दै


काठमाडौं – प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्दै छ । दिउँसो १ बजे नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो ।

आजको बैठकमा संवैधानिक आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६र७७ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिक्रिया