सुनको भाउ ७ सय रुपैयाँले घट्यो, तोलमको कति पुग्यो ?


काठमाडौं । पहेलो धातु सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ ।

हिजो बुधबार ६ सय रुपैँयाले बढेर प्रतितोला ९१ हजार २ सय रुपैयाँ तोकिएको सुनको सुनको भाउ आज बिहिबार ७ सय रुपैँयाले बढेर तोलाको ९० हजार ५ सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज पनि तोलाको १२ सय रुपैयाँमा नै कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया