झिँगटीले छाएको पुरानो घर


ताप्लेजुङ – ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका– ५ चाँगेस्थित झिँगटीले छाएको एक पुरानो घर । पछिल्लो समय झिगटीले छाएको र कलात्मक रुपले निर्माण गरिएका पुराना घर दुर्लभ हुँदै गएका छन् । तस्वीर ः सन्तोष पुर्कुटी/रासस

प्रतिक्रिया