गभर्नरको राजीनामा माग्दै सेयर लगानीकर्ताकाे प्रदर्शन


काठमाडाैं – सेयर बजारमा सेलिङ प्रेसर बढेसँगै लगानीकर्ता प्रदर्शनमा उत्रिएका छन्। सोमबार गभर्नरको राजीनामा माग्दै लगानीकर्ताहरू बालुवाटार पुगेका हुन्।

उनीहरुले बैंकलाई ब्राेकर लाइसेन्स दिनुपर्ने, १ सय २० दिनकाे औसत मुल्य कायम गर्नुपर्ने लगायतका माग राखेका छन् । प्रदर्शनकारीले सेयर बजार जुवा नभएर जिविका भएकाे भन्दै सरकारकाे ध्यानाकर्षण गरेका छन् ।

प्रतिक्रिया