

कृषि फर्ममा उत्पादन ड्रागन फ्रुट

भोजपुर – भोजपुरको टेम्केमैयुङ गाउँपालिका८ गोगने सल्लेनीका स्थानीय शम्भु नेपालको दावाबोट कृषि फर्ममा उत्पादन भएको ड्रागन फ्रुट । नेपालले जिल्लामा पहिलोपटक व्यावसायिक रुपमा यसको खेती थालेका थिए । उनले करीब ४० रोपनी क्षेत्रफलमा खेती गर्दै आएका छन् ।
तस्बीर : युवराज विष्ट/ रासस


