आर्थिक वर्ष २०७८/७९ मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)


काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ मौद्रिक नीति सार्वजनिक गरेको छ ।

गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रमका बीच नीति सार्वजनिक गरेका हुन् । साउनको पहिलो हप्तामा नै सार्वजनिक गरिने मौद्रिक निति नयाँ सरकारको आगमनसँगै केही ढिला भएको थियो ।

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बैंकिङ च्यानबाट पठाएर बच गरेमा थप ब्याज दिने व्यवस्था समेत गरिएको छ ।

यस्तो छ नीतिको पूर्णपाठ:

 

 

 

प्रतिक्रिया