सर्वोच्चद्वारा कर्णालीका ४ सांसदमाथि एमालेको कारवाही सदर


काठमाडौं – सर्वोच्च अदालतले कर्णालीका ४ जना सांसदलाई एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले गरेको कारवाही सदर गरेको छ ।

केपी शर्मा ओलीको भ्याकेट निवदेनमा सुनुवाई गर्दै प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाले सांसदहरुलाई गरेको कारवाही सदर गर्ने आदेश गरेका हुन् ।

प्रतिक्रिया