
मन्त्रिपरिषद विस्तारबारे बालुवाटारमा शीर्ष नेताको बैठक सुरु
काठमाडौं – मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच छलफल सुरु भएको हो ।
त्यस्तै आजै सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बसेको थियो ।



कागजपत्र |
