मन्त्रिपरिषद बैठक: तीन प्रदेशका प्रदेश प्रमुख फेरिन सक्ने


काठमाडौं – सोमबारको मन्त्रिपरिषद बैठक सिंहदरबारमा जारी छ ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार तीन प्रदेशका प्रदेश प्रमुख फेरिन सक्ने देखिएको छ ।

ती मन्त्रीका अनुसार प्रदेश प्रमुख फेरिनेमा गण्डकी, लुम्बिनी र प्रदेश–२ रहेको छ ।

मन्त्रिपरिषद बैठक अहिले पनि जारी छ ।

प्रतिक्रिया