प्रधानमन्त्री देउवालाई चिनियाँ राजदूत होउ यान्छीले बालुवाटारमै भेटेर दिइन् बधाई


काठमाडौं – नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटेर बधाई दिएकी छन् ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको भेटवार्तामा राजदूत होउ यान्छीले बधाई दिएकी हुन् ।

भेटमा प्रधानमन्त्री देउवाले आफू सधैं चीनसँग बलियो सम्बन्ध स्थापना गर्न चाहेको बताएका छन् ।

प्रतिक्रिया