
एमाले मिलाउन खोज्ने भिम रावललाई ‘विदेशीबाट प्लान्टेड’ कसले दियो धम्की?
काठमाडौं– नेकपा एमाले एकतामा माधवकुमार नेपालको पक्षबाट कार्यदल संयोजक रहेका उपाध्यक्ष भिम रावललाई धम्की आएको छ।
एक विज्ञप्ति जारी गर्दै एमाले विभाजन रोक्नका लागि भूमिका नखेल्न भन्दै अन्य पार्टीका नेताले धम्की दिएको उनले जनाएका छन्। कसले दिएको भन्ने उल्लेख नगरे पनि ‘विदेशीबाट प्लान्टेड’ शक्तिले धम्की दिएको हुन सक्ने अनुमान गरिएको छ।



कागजपत्र |
