प्रहरी जवानको लिखित परीक्षाको नतिजा सार्वजनिक (नामावलीसहित)


काठमाडौं – नेपाल प्रहरीको जवान पदका लागि दिएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

२०७७ असोज ३० गते लोकसेवा आयोगले लिएको परीक्षामा ७ हजार ३ सय २४ जना प्रहरी जवान उत्तीर्ण भएका छन्।

लोकसेवा आयोग, सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाको लिखित परीक्षा नतिजा प्रकाशन शाखाद्वारा जारी सूचनामा उत्तीर्ण उम्मेदवारका लागि आगामी साउन ७ गते अन्तरवार्ता सुरु गरिने उल्लेख गरिएको छ।

हेर्नुहोस् नतिजा:

प्रतिक्रिया