
रक्षा मन्त्रालयका सचिव पाण्डे अवकाशमा
काठमाडौं – रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले निजामती सेवाबाट अनिवार्य अवकाश पाएका छन् ।
नेपाल सरकारका विभिन्न निकायमा ३९ सेवा गरेका सचिव पाण्डेलाई बुधवार रक्षा मन्त्रालयबाट बिदाई गरिएको छ ।



कागजपत्र |
