लोक सेवा अध्यक्षदेखि अख्तियारसम्म नियुक्ति, यी हुन् संवैधानिक आयोगमा थपिएका पदाधिकारी


काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले लोक सेवा आयोगका अध्यक्षदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्यसम्म नियुक्त गरेकी छन्।

संवैधानिक परिषदको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले लोक सेवा अध्यक्षमा झापाका माधवप्रसाद रेग्मी नियुक्त गरेकी हुन्।

यी हुन् २० जना पदाधिकारी

प्रतिक्रिया