सोमबार अपरान्ह ५ बजे मन्त्रिपरिषद बैठक बस्दै


काठमाडौ – सोमबार अपरान्ह ५ बजे मन्त्रिपरिषद बैठक बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्न लागिएको यो नियमित बैठक हो ।

प्रतिक्रिया