अध्यक्ष ओलीद्वारा एमालेलाई २०७५ जेठ ३ अघिको अवस्थामा फर्काउने घोषणा (आह्वानसहित)


काठमाडौं – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमिटी र जनसंगठनहरु २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गरेका छन् ।

पार्टी एकतालाई रक्षा एवम् सुदृढ गर्न ६ बुँदे प्रस्ताव सहितको आह्वान गर्दै  उनले असन्तुष्ट माधव कुमार नेपाल पक्षलाई फकाउने प्रयास गरेका छन् ।

अध्यक्ष ओलीले शनिबार जारी गरेको उक्त आह्वान पत्रमा विभिन्न नेताहरुबाट भएका गल्ती तथा कमी–कमजोरीलाई लिएर कुनै कारबाही नगर्ने र पूर्वाग्रह नराखिने पनि ओलीले बताएका छन् ।

आह्वानपत्र:

No description available.

No description available.

 

 

प्रतिक्रिया