गण्डकी प्रदेश सभा सदस्य थापालाई निलम्बन नगर्न सर्वोच्चको अन्तरिम आदेश


काठमाडौंराष्ट्रिय जनमोर्चाबाट चुनाव जितेका कृष्ण थापाको प्रदेश सभा सदस्य पद कायम राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

आइतबार न्यायाधीश कुमार चुडालको एकल इजलासले उनलाई प्रदेशसभा सदस्यका हैसियतमा फर्काउनका लागि आदेश दिएको हो।

प्रतिक्रिया