२४ घण्टामा थप ६८२५ जनामा कोरोना पुष्टि, ५९०४ जना संक्रमणमुक्त


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ६८२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै सोही अवधिमा ५९०४ जना संक्रमित संक्रमणमुक्त भइए घर फर्केको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बिहिबार कोरोना भाइरस संक्रमणबाट ७५ जनाको मृत्यु भएको छ

प्रतिक्रिया