

कोरोनाले लियो डाक्टर कार्कीको ज्यान

काठमाडौं– कोरोना संक्रमणका कारण प्राध्यापक डाक्टर पूज्यश्री कार्कीको निधन भएको छ।
काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारत कार्कीको बुधबार निधन भएको हो।
कार्की इमान्दार, लगनशील र निष्ठावान तथा प्रतिष्ठित नेत्र रोग विशेषज्ञ थिइन्।

