उपत्यकामा थपिएको निषेधाज्ञामा यी नियम भए परिवर्तन (विज्ञप्तिसहित)


काठमाडौं – कोभिड १९ नियन्त्रणका लागी काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी जेठ १३ गते मध्यरातसम्म निषेधाज्ञा थप गरिएको छ ।

थप गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन विभिन्न्न नियमहरु पविर्तन भएका छन् । साथै निषेधाज्ञालाई कडाइ गर्ने र अनुगमन गर्ने निर्णय प्रशासनहरुले गरेका छन् ।

हेनुहोस् विज्ञप्ति:

No photo description available.

No photo description available.

May be an image of text

प्रतिक्रिया