यस्तो देखियो उपत्यकामा दोस्रो चरणको पहिलो दिनको निषेधाज्ञा (तस्वीरहरू)


काठमाडौं – उपत्यकामा दोस्रो चरणको निषेधाज्ञाको पहिलो दिन आजबाट सुरु भएको छ ।

उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयहरुको संयुक्त निर्णयबाट आज (बिहीबार) बिहानबाट दोस्रो चरणको निषेधाज्ञा घोषणा गरेका हुन् ।

पहिलो चरणको निषेधाज्ञा भन्दा केही कडाईका साथ उपत्यकामा निषेधाज्ञा घोषणा गरिएको छ ।

निषेधाज्ञाकै बीचमा आज उपत्यकाका विभिन्न ठाउँमा देखिएका दर्शन तस्वीरहरु ।

 

प्रतिक्रिया