देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओ‌लीले अहिले दिउँसो देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले सोमबार दिउँसो साढे ३ बजे समसामयिक विषय र कोभिड–१९ बारे सम्बोधन गर्न लागेको जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीको सम्बोधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ।

 

प्रतिक्रिया