मास्क नलगाईकन टिभी स्क्रिनमा पनि नदेखिन सरकारको उर्दी (विज्ञप्तिसहित)


काठमाडौं– स्वास्थ्य मन्त्रालयले बढी रहेको कोरोना रोकथाममा सबै क्षेत्र लाग्नु पर्ने बताएको छ ।

पछिल्ला दिनमा नेपालमा देखिएको संक्रमण दर अत्याधिक रहेको बताउँदै मन्त्रालयले संक्रमणको चक्र रोक्न सकिएर यही गतिमा फैलँदै गएमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँसम्म नहुने बताएको छ ।

मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक कार्यक्रममा सहभागी नहुनका लागि र स्वास्थ्य मापदण्ड पालना नगर्ने व्यक्तिहरुको समाचार प्रकाशन नगर्न समेत आग्रह गरेको छ ।

 

प्रतिक्रिया