बालुवाटारमा एमाले बैठक जारी, कार्यविभाजन गरिने


काठमाडौं– नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सरकारी निवास बालुवाटारमा जारी छ।

उक्त बैठकले महाधिवेशनसम्मका लागि विभिन्न नेतालाई कार्यविभाजनमार्फत जिम्मेवारी दिने तयारी भएको छ। बैठकमा नेता माधवकुमार नेपाललगायतलाई आमन्त्रण भए पनि उक्त समूह सहभागी नरहेको बताइएको छ।

प्रतिक्रिया