

अख्तियारलाई सर्वोच्चको आदेशः स्टिङ अप्रेशन नगर्नू (आदेशसहित)

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सर्वोच्च अदालतले स्टिङ अप्रेशन नगर्नका लागि आदेश दिएको छ।
बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलाशले सरकारी कार्यालयलगायतमा हुने स्टिङ अप्रेशन नगर्नका लागि आदेश दिएको हो।
अधिवक्ता विष्णुप्रसाद घिमिरेले हालेको रिटमा सुनुवाई गर्दै यस्तो आदेश दिइएको छ।
सर्वोच्चको आदेशः

