
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौं – सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
बैठकमा सरकारका समसामयिक राजनीतिक, प्रशासनिक तथा देशको पछिल्लो अवस्थाका विषयमा छलफल भइरहेको बुझिएको छ।
बैठकले विभिन्न मन्त्रालयका दैनिक कार्यसम्पादन, नियुक्ति तथा प्रशासनिक निर्णयहरू गर्न सक्ने सम्भावना रहेको छ।



कागजपत्र |
