प्रमुख आठ शहरमा पाँच वर्षभित्रमा आधुनिक क्रिकेट रङ्गशाला निर्माण गर्ने


काठमाडौं- सरकारले प्रमुख आठ शहरमा पाँच वर्षभित्रमा आधुनिक क्रिकेट रङ्गशाला निर्माण गर्ने घोषणा गरेको छ ।

उनले विराटनगर, लहान, काठमाडौं, पोखरा वीरेन्द्रनगर सुर्खेत र धनगढीको क्षेत्रमा कम्तिमा दुई हजार क्षमताका इन्डोर मल्टिपल स्टेडियम आगामी तीन वर्षभित्रमा निर्माण गर्ने घोषणा गरे ।

प्रतिक्रिया