मन्त्रिपरिषद् बैठक सुरू, बजेट स्वीकृत गर्ने


काठमाडौं-  मन्त्री परिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरवारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकले आर्थिक वर्ष २०८३–८४ को बजेटबारे निर्णय गर्नेछ । आजै अपरान्ह ४ बजे बस्ने संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आव २०८३–८४ को बजेट प्रस्तुत गर्नुहुने कार्यक्रम छ । हरेक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गरिने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया