
जेनजी आन्दोलनसम्बन्धी यस्तो छ मानवअधिकार आयोगको प्रतिवेदन (पूर्णपाठ)
काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ।
भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघनबारे आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गरिएको हो।
आयोगले तत्कालीन प्रधानमन्त्री ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन संचारमन्त्री पृथ्वीसुब्बा गुरुङसहितलाई कारबाही गर्न सिफारिस गरेको छ।
Skip to PDF content


कागजपत्र |
