सुनको भाउ घट्दा चाँदी भने बढ्यो


काठमाडौं –  आज सोमबार सुनको भाउ घटेको छ भने चाँदीको मूल्य वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलामा ४०० रूपैयाँले घटेर २ लाख ९८ हजार ५०० रुपैयाँमा झरेको छ ।

हिजो आइतबार एक तोला सुनको मूल्य २ लाख ९८ हजार ९०० रुपैयाँ थियो ।

तोलाको ४० रूपैयाँले बढेर चाँदीको मूल्य ५ हजार ३४० रुपैयाँमा उक्लिएको छ ।

प्रतिक्रिया