
अवरुद्ध विमानस्थलको सेवा पुनः सञ्चालनमा
काठमाडौं- अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा पुनः सञ्चालनमा आएको छ ।



काठमाडौं- अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा पुनः सञ्चालनमा आएको छ ।


काठमाडौं- सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सोमबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका — विस्तृतमा
काठमाडौं- सरकारले अब उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण वार्षिक रूपमा सार्वजनिक गर्ने व्यवस्था लागू गर्ने भएको छ । आगामी — विस्तृतमा
काठमाडौं – सरकारले सीमा विवादको समाधान कूटनीतिक माध्यमबाट गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति — विस्तृतमा
काठमाडौं – सरकारले पुष्पलाल मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग तथा उत्तर–दक्षिण राजमार्गसहित अन्य राष्ट्रिय राजमार्गहरूको स्तरोन्नति तीव्र गतिमा गर्ने घोषणा — विस्तृतमा
काठमाडौं- सरकारले आगामी आर्थिक वर्षभित्र देशलाई सडक बालबालिका मुक्त बनाउने नीति लिएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को — विस्तृतमा
काठमाडौं- सरकारले काम गर्ने उमेरका नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाउन श्रम कूटनीति विस्तार गर्ने घोषणा गरेको छ । आगामी — विस्तृतमा
काठमाडौं– सरकारले माध्यमिक तहसम्म निःशुल्क शिक्षा व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति — विस्तृतमा
काठमाडौं- सरकारले भूमिहीन सुकुम्बासी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने घोषणा गरेको छ । सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी — विस्तृतमा
काठमाडौं- सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ । सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक — विस्तृतमा
काठमाडौं- सरकारले सहकारीमा फसेको बचत फिर्ता गर्न ‘एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गर्ने घोषणा गरेको छ । संघीय संसद्को — विस्तृतमा
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा बोर्ड — विस्तृतमा
काठमाडौं- प्रतिनिधिसभामा बालेन्द्र शाह नेतृत्वको सरकारले जारी गरेका ८ वटा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गरिएको छ । सिंहदरबारस्थित — विस्तृतमा