
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा निर्मल ढकाल
काठमाडौं- अर्थ मन्त्रालयले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव निर्मल ढकाललाई दिएको छ ।
ढकाल यसअघि सोही विभागमा उपमहानिर्देशकको रूपमा कार्यरत थिए



कागजपत्र |
