
राष्ट्रियसभा अध्यक्ष र सभामुख अर्यालबीच भेटवार्ता
काठमाडौं – राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ।
अध्यक्ष दाहालले उपसभामुख अर्याललाई भेटेर बधाई दिएका हुन्।
अर्याल हालै मात्रै प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका थिए। सभामुख र अध्यक्षबीच सदनलाई आगामी व्यवस्थित बनाएर लैजाने विषयमा छलफल भएको जनाइएको छ।



कागजपत्र |
