पूर्व युवराज पारस नर्भिक अस्पताल भर्ना


काठमाडौं– पूर्व युवराज पारस शाहलाई नर्भिक अस्पतालमा विहीबार उपचारका लागि भर्ना गरिएको छ।

नियमित जाँचका निम्ति उनलाई अस्पताल भर्ना गरिएको बताइन्छ। बिहान ८ बजे भर्ना गरिएका उनको पेसमेकर परिवर्तन गरिनेछ।

उनको पेसमेकर डा. यादव भट्ट नेतृत्वको टिमले परिवर्तन गरेको हो।

प्रतिक्रिया