प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक


काठमाडाैं – मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज अपराह्न ४ बजे बस्ने गरी बैठक बलाएका हुन् ।

बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।

प्रतिक्रिया