रसुवामा कांग्रेसका आचार्यको स्पष्ट अग्रता


रसुवा – रसुवा क्षेत्रको नौकुण्ड–१ मतदान केन्द्र (७६१ मत गणना) अनुसार प्रतिनिधि सभा निर्वाचनको परिणाम यस्तो छ:

मोहन आचार्य (नेपाली कांग्रेस) – ४५० मत

वसन्त भट्ट (राष्ट्रिय स्वतन्त्र पार्टी) – ९४ मत

प्रेम बहाउदर तामाङ (नेकपा एमाले) – १५८ मत

माधव लामिछाने (नेपाली कम्युनिस्ट पार्टी) – ५ मत

चिम – २४ मत

हलो – ३ मत

भाले – २ मत

बदर – २५ मत

हाल मोहन आचार्यले स्पष्ट अग्रता कायम गरेका छन्।

 

प्रतिक्रिया