
कांग्रेस विवादः न्यायाधीश सुनिल पोखरेलको एकल इजलासमा
काठमाडौं — नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षद्वारा सर्वोच्चमा दायर रिटको आज पहिलो सुनुवाइ हुँदैछ ।
उक्त रिटको सुनुवाइका लागि न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा पेसी चढेको छ ।




कागजपत्र |
