१४ उपसचिव र ५७ अधिकृतको सरुवा [सूचीसहित]


काठमाडौं-  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार १४ जना उपसचिव र ५७ जना शाखा अधिकृतको सरुवा गरेको छ।

मन्त्रालयका अनुसार विभिन्न निकायमा कार्यरत उपसचिव र शाखा अधिकृतहरूको व्यवस्थापन, अनुभव र सेवा आवश्यकता अनुसार सरुवा निर्णय गरिएको हो।

Skip to PDF content

प्रतिक्रिया