एमालेको ४४३ मतगणना, अधिकांश पदमा ओली प्यानलका उम्मेदवारको अग्रता

ओलीले ३३३ मत ल्याउँदा ईश्वर पोखरेलले ल्याए ११० मत


काठमाडौं — नेकपा एमालेको बिहान सम्पन्न मतदानपछि सुरु भएको मतगणनामा हालसम्म ४४३ मत गणना भईसकेको जनाइएको छ ।

प्रारम्भिक मतपरिणाम अनुसार केपी शर्मा ओली प्यानलका अधिकांश उम्मेदवारहरुको अग्रता रहेको छ ।

अध्यावधिक विवरणअनुसार ओलीले ३३३ मत ल्याउँदा ईश्वर पोखरेलले ११० मत पाएका छन् ।

त्यस्तै महासचिवमा शंकर पोखरेल–२४९ मत ल्याउँदा सुरेन्द्र पाण्डेले १९४ मत ल्याएका छन् ।

भृकुटीमण्डपमा मतगणना जारी छ।

प्रतिक्रिया