यी हुन् मन्त्रिपरिषद्‌ बैठकले गरेका निर्णय


काठमाडौं- सरकारले प्रचलित कानूनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलक टिक टाँस्ने अभ्यास, प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय गरेको छ ।

मङ्सिर २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

यसैगरी, एसियाली विकास बैंकबाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर करिब रु. १४ अर्ब ३८ करोड बराबर) सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय छ ।

note.JPG

 

प्रतिक्रिया