बेलायतको राजपरिवारमा शोक, राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन


लन्डन – बेलायतका राजकुमार फिलिपको निधन भएको छ । द्वितीय महारानी एलिजाबेथका पती राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बेलायती राजपरिवारको आधिकारिक ट्वीटरमा सार्वजनिक गरिएको छ ।

फिलिपको शुक्रबार बिहान वाइन्स्डर क्यास्टलमा निधन भएको समाचार अलजजिराले छापेको छ ।

 

प्रतिक्रिया