पोखराले टस जित्यो, सुदूरपश्चिम पहिला ब्याटिङ गर्दै


काठमाडौं- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पहिलो जितको खोजीमा रहेको पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ।

त्रिवि क्रिकेट रंगशालामा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले फिल्डिङ रोजेका छन्।

यसअघि पहिलो खेलमा पोखरा बिराटनगर किंङ्गसँग  पराजित भएको थियो। यसअघि काठमान्डू गोर्खाजलाई हराएको सुदूरपश्चिम रोयल्स् लगातार दोस्रो जित निकाल्ने दाउमा छ।

प्रतिक्रिया